JanaKura

चन्द्रागिरि नगरपालिकामा एमालेको अग्रता कायमै

टाेखालाइभ डट कम/ वैशाख ३१,२०७९

काठमाडौँ। चन्द्रागिरि नगरपालिकामा नेकपा एमालेले अग्रता लिएको छ। मेयरमा एमालेमा ३१० मत पाएर अग्रता लिएको हो। दोस्रो स्थानमा नेपाली कांग्रेसले २८९ मत पाएको छ।

यस्तै उपमेयर पदमा पनि एमालेले नै अग्रता लिएको छ। एमालेका उम्मेदवारले ३२३ मत पाएका छन्। उपमेयरमा राष्ट्रिय जनमोर्चाका उम्मेदवारले ८३ मत पाएका छन्। राप्रपाले २६ मत पाएका छन्।

Exit mobile version