JanaKura

नेकपा एमालेका ३ जिल्ला अध्यक्षद्वारा बैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन माग

टाेखालाइभ /माघ १९,२०७८

काठमाडौं /नेकपा एमालेका ३ जिल्ला काठमाण्डौ ,ललितपुर र भक्तपुर जिल्लाका नेकपा एमाले अध्यक्षहरुले बैशाख भित्रै स्थानीय तहको निर्वाचन गराउन माग गरेका छन।

नेकपा एमाले काठमाण्डौका अध्यक्ष दीपक निरौला ,ललितपुरका अध्यक्ष पुरुषोत्तम आचार्य र भक्तपुरका अध्यक्ष बचन देउजाले संयुक्त बैठक बसेर स्थानीय तह निर्वाचन ऐन २०७३ मुताबिक निर्वाचन गर्न सरकार समक्ष माग गरेका हुन्।

माघ १६ गते भएको संयुक्त बैठक पश्चात बिज्ञप्ति जारी गर्दै उनीहरुले भारत सरकारले लिपुलेकमा निर्माण गरिरहेको सडक र महाकाली तटबन्ध निर्माण गर्दा समेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन ।

बिज्ञप्ति :

Exit mobile version