JanaKura

टाेखाका पशुपालक कृषकलाई भुइ घाँसको बिउ, बेर्ना तथा डाले घाँसको बिउ वितरण गरिने

टाेखालाइभ डट कम/पौष १३,२०७८

काठमाडौं /टाेखा नगरपालिकाको पशु सेवा शाखाबाट एक सूचना जारी गर्दै वार्षिक स्वीकृत पशु आहारा मिसन कार्यक्रम अन्तर्गत पशु पालक कृषकलाई नगरपालिकाले नि:शुल्क भुइ घाँसको बिउ, बेर्ना तथा डाले घाँसको बिउ वितरण गरिने जनाएको छ।

सो कार्यक्रममा इच्छुक पशु पालक कृषक, कृषक समूह,सहकारी तथा फर्मले २०७८ पौष १२ मा सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आवश्यक पर्ने घाँसको जात र परिमाण खुलाइ सूचनामा उल्लेख भए बमोजिम कागजात संलग्न राखी पशु सेवा शाखामा निवेदन दिनुहुन
सम्बन्धित पशु पालक कृषकहरुले यथासिघ्र सम्पर्क गर्न अनुरोध गरिएको छ।

सूचना :

 

Exit mobile version