JanaKura

नेपाल स्काउटको नियमित कार्यमा पुनः फर्के भण्डारी (फाेटाे फिचर )

नविना श्रेष्ठ
टाेखालाइभ डट कम/मंसिर २७,२०७८

काठमाडौं /नेपाल स्काउटका राष्ट्रिय संयोजक लोक बहादुर भण्डारी एवं सदस्यहरुले मंसिर २६ गते आइतबार पुनः पदभार ग्रहण गर्नुभएको छ।

सर्वोच्च अदालतले नेपाल स्काउट संयोजक भण्डारीको समितिलाई हटाउने सरकारको निर्णय गैरकानुनी ठहर गर्दै पूर्ण बहादुरीका लागि अन्तिम आदेश दिएको थियो।

 

 

 

Exit mobile version