JanaKura

टाेखा नगरपालिकाको मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि अत्यन्त जरुरी सूचना !

टाेखालाइभ डट कम/ मंसिर २१,२०७८

टाेखा नगरपालिकाले मतदाता नामावली संकलन तथा अद्यावधिक सम्बन्धि अत्यन्त जरुरी सूचना जारी गरेको छ।

नगरपालिकाले एक सुचना जारी गर्दै पौष ४ देखि १८ सम्म १५ दिनसम्म टोखा नगर कार्यपालिका कार्यालयबाट
मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य संचालन गर्ने हुँदा आ- आफ्नो मतदाता नामावली दर्ता तथा अद्यावधिक गर्न टाेखा नगरपालिकाले अनुरोध गरेको छ।

टाेखा नगरपालिकाको सूचना :

Exit mobile version