JanaKura

नेकपा एमालेको १० औं महाधिवेसन : जनजाति संघबाट पुरुषभन्दा महिलाको बढी प्रतिनिधित्व

टाेखालाइभ/ मंसिर २, २०७८

काठमाडौं – महाधिवेशन प्रतिनिधि चयनको अन्तिम चरणमा पुगेका नेकपा एमालेले जनवर्गीय संगठन र पेसागत संगठनबाट जाने प्रतिनिधि चयन प्रक्रियालाई अन्तिम चरणमा पुर्‍याएको छ।

मंसिर १० देखि १२ गते सम्म चितवनमा उद्घाटन हुने १० औं महाधिवेशनका लागि आदिवासी जनजाति महासंघ, नेपालले सर्वसम्मत रूपमा पाँच जना प्रतिनिधि चयन गरेको छ भने खुलातर्फवाट मीनाकुमारी गुरूङ, विजयसिंह लामा लोप्चन र पेम्बा गुरूङ भोटे चयन भएका छन भने महिलाकोटावाट कल्पना लिम्बू योङहाङ र ज्योति लामा सर्वसम्मत रूपमा महाधिवेशन प्रतिनिधि छानिएका छन् । एमाले महाधिवेशन १०–१२ मंसिरमा चितवनमा हुँदै छ ।

Exit mobile version