JanaKura

प्रमुख स्काउट महेश्वरजंग गहतराजलाई  स्वागत वधाई तथा शुभकामना व्यक्त 

 

नविना श्रेष्ठ
टाेखालाइभ संवाददाता /असोज २३,२०७८

नेपाल स्काउटका निर्देशक राम प्रसाद भट्टराईले नवनियुक्त युवा तथा खेलकुद मन्त्री एवं नेपाल स्काउटका प्रमुख स्काउट महेश्वरजंग गहतराजयुलाई स्वागत वधाई तथा शुभकामना व्यक्त गरेका छन्।

 

असोज २२ गते मन्त्रालयमा आयोजित एक कार्यक्रममा माननीय युवा तथा खेलकुद मन्त्रीलाई नेपाल स्काउटका निर्देशक भट्टराईले स्काउटको बारेमा संछिप्त ब्रिफिंग समेत दिएको थियो।


कार्यक्रममा माननिय मन्त्रीले युवा तथा खेलकुद मन्त्रालय अन्तर्गतका सबै निकायलाई परिणाममुखी भनाई अझै समय सापेक्ष र प्रभावकारी बनाउन आफूले कुनै कसर बाँकी नराख्ने समेत बताउनुभएको थियो।

Exit mobile version