JanaKura

बुढानिलकण्ठ मन्दिरमा रहेको सयौ वर्ष पुरानो वरको वृक्ष ढल्यो।

टाेखालाइभ/ भाद्र २७।काठमाडौं

बुढानिलकण्ठ मन्दिरमा रहेको सयौ वर्ष पुरानो वरको वृक्षढलेको छ। बुढानिलकण्ठ मन्दिरको पूर्वी प्रवेस द्वारा संगै रहेको सो वृक्ष गएराती करिव १२ बजेको समयमा ढलेको स्थानीयहरुले बताएका छन।

सो वृक्ष ढलेर सडक अवरुद्ध बने संगै स्थानीय बुढानिलकण्ठ युवा क्लवका स्वयंसेवकहरुले त्यसलाई पन्छाएका छन भने त्यस बाट कुनै पनि मानवीय क्षेत्ति भएको छैन।फोटो सौजन्य : बुढानिलकण्ठ युवा क्लव

Exit mobile version