काठमाडौं, जेठ २
टाेखा लाइभ।
शुक्रबार काठमाडौंको सतुंगलका ७ वर्षीय बालकसहित ९ जना व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।थपिएका संक्रमितमा दाङका पनि छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ।
काठमाडौंका ७ वर्षीय बालक सहित ९ जनामा कोरोना देखियो।
