• 2020-05-17

    नेपालमा कोरोनाबाट दोस्रो व्यक्तिको पनि मृत्यु
    काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) बाट दोस्रो व्यक्तिको पनि मृत्यु भएको पुष्टि भएको छ । बाँकेको क्वारेन्टाइनमा मृत्यु भएका २५ वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै