JanaKura

थप २१ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ४८८ पुग्यो।

२६ जेष्ठ २०७७, सोमबार ।

टोखा लाइभ ।मबार थप २१ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार बाँकेबाट २० जना र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर डिस्चार्ज भएका हुन् । योसहित निको हुनेको संख्या ४८८ पुगेको छ।

प्रवक्ताका अनुसार निको हुनेमा पुरुष ४१९ र महिला ६९ छन्।

Exit mobile version