JanaKura

थप ३२३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२३५ पुग्यो।

टाेखा लाइभ,जेठ २४ काठमाडौं : नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२३५ पुगेको मन्त्रालयले बताएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Exit mobile version