JanaKura

काठमाडौं उपत्यकामा बिहीबारदेखि निषेधाज्ञा

 

टाेखालाइभ डट कम/ बैशाख १३,२९७८

सरकारले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको हिजो सोमबार दिउँसो बसेको संयुक्त बैठकले निषेधाज्ञाको निर्णय गरेको स्रोतले जानकारी दिएको छ। काठमाडौं उपत्यकाका यही बैशाख १६ गतेबाट निषेधाज्ञा लगाउने निर्णय भएको छ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को आइतबार बसेको बैठकले ५०० सय भन्दा धेरै संक्रमित पुगेको जिल्लामा लकडाउन वा निषेधाज्ञा लगाउन सिफारिस गरेको थियो।

Exit mobile version