• 2020-06-02

    – नेपाली सांगितिक क्षेत्रमा मोडल सगुन शाही ठकुरीको नाम नयाँ होईन । जसको रुप र अभिनयका थुप्रै फ्यान पनि छन । सुर्खेतमा जन्मिएकी सगुनले चलचित्र ‘ढुवानी’ बाट अभिनय यात्रालाई सुरु गरेकी हुन् ।उनले हाल सम्म सयौं म्यूजिक भिडियोमा मोडलिंग गरिसकेकी छिन।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै