JanaKura

टाेखा नगरपालिकामा पशु सेवा शाखाबाट गाईपालक किसानलाई काउ म्याट वितरण गरिने:-

टाेखालाइभ डट कम , फागुन २

टाेखा नगरपालिकाको पशु सेवा शाखाबाट गाईपालक किसानहरुलाई ५०% लागत साझेदारीमा काउ म्याट वितरण गरिने भएको छ। इच्छुक गाईपालक किसानले नागरिकता प्रतिलिपी १ थान , दर्ता गरिएको फार्मको हकमा दर्ता प्रमाणपत्रको प्रतिलिपी १ थान र निवेदनमा गाईको संख्या उल्लेख गर्नुपर्ने सूचनामा उल्लेख छ।

सो प्रक्रिया पुगेका किसानहरुले १५ दिन भित्रमा टाेखा नगरपालिकाको पशु सेवा शाखामा कागजात पेश गर्न अनुरोध गर्दै टाेखा नगरपालिकाले सूचना जारी गरिएको छ।

टाेखा नगरपालिकाले सूचना:-

Exit mobile version