JanaKura

थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो।

टाेखा लाइभ,काठमाडौं, १८ जेठ । मुलुकमा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनाएको अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ ।

Exit mobile version