JanaKura

राजु र मेलीनाको ‘कति राम्रो’ सार्वजनिक:-

टाेखा लाइभ , माघ १७,२०७७

सदाबहार लोकप्रिय गायक राजु बराल र गायिका मेलीना राईको संयुक्त आवाजमा ‘कति राम्रो’ म्युजिक भिडियो सहितको गित सार्वजनिक भएको छ ।
‘कति राम्रो’ म्युजिक भिडियोमा विशेषगरी सिन्धुलीलाई समेटिएको गीतमा राजन राज शिवाकोटीको शब्द र संगीत रहेको छ । जसको डाईरेक्टर राजेश पुमा राई, एरेन्जर एमोस तामाङ र फिचरिङमा निराजन प्रधान र कुशुम गुरुङ रहेका छन् ।

 

गितको म्युजिक भिडियो हेर्न Click गर्नुहोस् :-

Exit mobile version