JanaKura

यूनिसेफको सहकार्यमा गायक दीपक बज्राचार्यको कोरोनासम्बन्धी गीत सार्वजनिक।


टाेखा लाइभ, जेठ १७ काठमाण्डौ – चर्चित गायक दीपक बज्राचार्यले युनिसेफ साउथ एसियाको सहकार्यमा कोरोना सचेतनासम्बन्धी गीत सार्वजनिक गरेका छन् ।
गीतमा गायक दीपक बज्राचार्यलाई स्वरमा छोरि चेरिशा बज्राचार्यले साथ दिएकी छिन् भने संगीत दीपक बज्राचार्य आफ्नै रहेको गितमा बेस गितारमा बिकि शाक्य ,ड्रममा रिकि शाक्य ,लिडगितारमा रोजन कायस्थ ,बासुरिमा सुनम महर्जन ,धिमे/ढोलकमा नरेश प्रजापति ,किबोर्डमा सचिन बज्राचार्य र हाइ प्रेसरमा मनिक महर्जनले साथ दिएको गितमा पवन माथेमाले गित अनुवाद गरेको छ।गितलाइ स्तरीय बनाउन लाखे,झाक्री बिभिन्न मौलिक परम्परागत नृत्यले गितलाइ रोचक बनाएको छ ।गीतले कोरोना कहरकाबीच दया, सद्भाव, आशा र कोरोनालाई परास्त गर्न पारस्परिक सहयोगको खाँचो रहेको सन्देश बोकेको छ ।

Exit mobile version