JanaKura

टोखा नगरस्तरीय भेलाको भोलि उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्बोधन गर्ने

टाेखा लाइभ / माघ ९,२०७७

नेकपा केपी ओली समूहको टोखा नगरस्तरीय अगुवा भेला हुँदै छ ।
टाेखा नगरस्तरीय अगुवा भेलामा नेकपा ओली समूहका शिर्षत नेताहरुको उपस्थीती रहने छ भने प्रमुख अतिथिका रुपमा नेकपा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेलको उपस्थिती रहने बताइएको छ ।

टोखा नगर कमिटिद्धारा आयोजित सो भेला माघ १० गते १२ बजे सद्धभाव पार्टी प्यालेसमा हुने नेकपाका नेता सत्यनारायण डंगोलले बताए ।

Exit mobile version