JanaKura

पेट्रोल र डिजेलको भाउ बढ्यो:-

टाेखा लाइभ/ माघ ६, काठमाडौं

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य बढाएको छ ।आज राति १२ बजेबाट लागू हुने गरी प्रतिलिटर दुई रूपैयाँका दरले इन्धनको मूल्य बढाइएको निगमका प्रवक्ता विनितमणि उपाध्ययले जानकारी दिनुभयो । मुल्य बढेपछि पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैंया पुगेको छ । यस्तै डिजेल र मट्टीतेलको मूल्य ९३ रुपैयाँ पुगेको छ ।

Exit mobile version