• 2020-11-10

टाेखा लाइभ कार्तिक २५

तारकेश्वर नगरपालिकाकी स्थायी बासिन्दा  रहेकी कलाकार  मेनुका कार्कीको दमदार अभिनय रहेको परदेशीको वेदनाले भरिएको नयाँ गीत “भोकै छौकि” युट्युब मार्फत  सार्वजनिक भएको छ।

“भोकै छौकि” गितमा गायक दुर्गा बिरही र गायिका पूजा क्षेत्रीको स्वर रहेेको  नयाँ गीतमा अर्जुन वि.क. र मेनुका कार्की तथा बाल कलाकार बिकाश वि.कको  मनछुने उत्कृष्ट अभिनय हेर्न सकिन्छ।

वास्तविक कथामा आधारित परदेशी र घर देशीको वेदनाले भरिएको गीतमा शब्द तथा संगीतमा पूजा क्षेत्री कै रहेको छ भने संगीत संयोजन राजेश बर्देवाले गरेका छन् ।

दुर्गा बिरहीले निर्देशन गरेको भिडियो आत्मा विश्वास फिल्मस प्रा.लि को प्रस्तुतिमा सार्वजनि  भएको हो। सो   गीतमा बिरेन्द्र परिवारकोे छायांकन रहेको छ भने अनिल बिष्टले सम्पादन गरेका छन्।

भिडियो हेर्न  click गर्नुहोस्:-

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै