• Jana Kura

    • 2020-05-23

    टाेखा लाइभ, १० जेठ, काठमाडौं: शनिबार विहान थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै कोरोना संक्रमितको संख्या ५ सय ४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ

    थप संक्रमितहरुमा काठमाडौं लगायत कपिलवस्तु, सर्लाही, रुपन्देही, जिल्लाका कोरोना संक्रमित भेटिएका हुन् ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै