• Jana Kura

    • 2020-05-21

    टाेखा लाइभ,काठमाडौं । काठमाडौंको नागर्जुन नगरपालिकाको वडा नम्बर ९ र १० मा औषधीबाहेकका सम्पूर्ण पसलहरु बन्द निर्देशन दिइएको छ ।
    कोरोना संक्रमितको संख्या बढ्दै गएसँगै नागर्जुनको वडा नम्बर ९ र १० उच्च जोखिममा भएको भन्दै वडा कार्यालयले बिहीबार एक सूचना जारी गर्दै औषधी पसलबाहेक फलफल, तरकारी खाद्यान्‍न, मासु पसलहरु शुक्रबार बिहान ९ बजेदेखि अको सूचना प्रकाशित नहुन्जेलसम्मका लागि बन्द गर्न निर्देशन दिइएको छ ।
    यस सूचनालाई अवज्ञा गरी पसल खोलेको थाहा पाइएमा कानुन बमोजिम कडा कारबाही हुने समेेेत जानकारी गराएको छ ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै