• 2023-04-03

टाेखालाइभ डट कम/ चैत्र २०,२०७९
काठमाडौंः नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ ।सोमबार बसेको निगम सञ्चालक समिति बैठकले डिजेल, मटीतेल र हवाई इन्धनको मूल्य लिटरमा १०÷१०  रुपैयाँले र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय भएको नेपाल आयल निगमले जनाएको छ ।निगमकाअनुसार सोमबार बसेको बोर्ड बैठकले डिजेल, मटीतेल र दुवै प्रकारका हवाई इन्धनमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलको मूल्य लिटरमा ३ रुपैयाँले घटाउने निर्णय गरेको हो । त्यस्तै खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ ।

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै