• 2023-02-25

    टाेखालाइभ डट कम/फागुन १३,२०७९

    काठमाडौं । फागुन २५ मा हुने राष्ट्रपति निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन भएको छ । निर्वाचन अधिकृतको कार्यालयले अन्तिम नामावली प्रकाशन गरेको हो । जसअनुसार प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ जना मतदाता रहेका छन्  शुक्रवार प्रकाशित मतदाता नामावली

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै