• 2022-07-24

    टाेखालाइभ डट कम/श्रावण ८, २०७९

    काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) हरुको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले आइतबार प्रकाशित गरेको सूचनामा आवश्यकता अनुसार ११ जना एसपीको काज सरुवा गर्ने निर्णय गरिएको जनाएको छ ।

    को-कहाँ पुगे ? हेर्नुस् सूची:

    sp-1-697x10241658664320.jpgsp-2-768x10241658664335.jpg

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै