• 2022-05-14

    टाेखालाइभ डट कम/ बैशाख ३१

    काठमाडौँ- काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता लिएका छन् । तीन सय मत गणना हुँदा शाहले ११९ मत पाएका छन् ।

    त्यस्तै नेपाली कांग्रेसकी सिर्जना सिंहले ८७ मत पाएकी छन् । त्यसैगरी नेकपा एमालेका केशव स्थापितले ९७ पाएका छन् । मत गणना जारी छ ।
    मतगणना जारी रहँदा बालेन साहले सुरुवाती देखि अग्रता लिइ आइरहेका छन्
    वडा नम्बर १ र ३२ को ३ सय मत गनिसक्दा स्वतन्त्र उम्मेदवार बालेन शाहले प्रारम्भिक अग्रता लिएका छन् ।

     

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै