• 2021-09-06

    टाेखालाइभ/ भाद्र २१, काठमाडौं

    सानिमा बैंकले तीज बिशेष योजना ल्याएको छ।सानिमा बैंकले ‘तीजको उमंग सानिमा बैंकसंग’
    योजना अनुसार नारी बचत खाता खोल्दा ग्राहकले नि:शुल्क डेबिट र क्रेडिट कार्ड, मोबाइल बैंकिङ ,मेरो सेयर, डिम्याट खाताका साथै लकर सुबिधामा ७५ प्रतिशत सम्म छुट पाउनेछन् ।

    साथै पहिलो पिओएस कारोबारमा १० प्रतिशत वा ५ सय रुपैयाँ क्यासब्याक उपलब्ध गराउने सानिमा बैंकले जनाएको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै