• 2021-04-10

     

    जय न्यौपाने
    टाेखालाइभ /चैत्र २८ काठमाण्डौ,

    नेपाली मुलका नागरिक अमेरिकामा बसोबास गर्दै आउनु भएका काठमाण्डौ टाेखा नगरपालिका वडा नं २ का स्थानीय बासिन्दा हाल अमेरिकामा रहनु भएका हिरा डंगाेललाई  अमेरिकामा दाेस्राे पटक राष्ट्रपति स्वयंसेवक सेवा पदकबाट बिभूषित हुनुभएकाेमा विश्व समुदायबाट सम्पूर्ण नेपाली भाषी नागरिक समुदाय सगाैरव सहितको बधाईको ओईरो दिन यती बेला सामाजिक संजालमा ब्यस्त छन्।

    नेपाल र नेपाली विश्व समुदायमा वीरता इमानदारीता लगनशीलता परोपकारी मेहनती अबल शिक्षा दर्शन संस्कार संस्कृति संसार कै खुसी मानब अनि दयालु ज्ञानी सगरमाथा संसार कै शिर उच्चो राख्दै नेपाल र नेपाली शान्तिका प्रतिक गौतम बुद्धको जन्मभूमि कै एक नागरिक भएर संसार प्रतिष्ठित सम्मान पाउने एक मात्र नेपाली जसले नेपाल र नेपालीको मान सम्मान उच्च राख्न सफल भएको छ ।

    विश्व समुदायसंगै नेपालको काठमाण्डौ टोखा नगरपालिकामा जन्मनु भएका हिरा डंगाेल नेवार संस्कृति समुदाय सामान्य परिवारका व्यक्ति आज महान अन्तर्राष्ट्रिय समाजसेवी स्वयंसेवक पदक विजेता हुनु नेपाल र नेपाली कै गौरव अमेरिकी राष्ट्रपति स्वयंसेवक सेवा पदकबाट दोस्तो पटक फेरी पनि बिभूषित हेरा डंगाेल विश्वभरीबाट सम्मानित एक कर्मभक्त राष्ट्र भक्त समाजसेवी नेपाली देशको नाम उच्च राख्न सफल भएकोमा उहाँको योगदान अविस्मरणीय रहेको छ।

    सिफारिस : सबै
    छुटाउनुभयो कि? सबै