• 2021-02-12

टाेखालाइभ डट कम /माघ ३०

सुदन खत्रीको शब्द र गायिका रचना रिमालको स्वरमा नयाँ गीत ‘धोका’ गितको टीडीके इन्टरटेनमेन्ट नामक युट्युब च्यानलमार्फत भिडियो  सार्वजनिक भएको छ।

राजेन्द्र पाण्डेको छायांकन रहेको उक्त गीतको भिडियोलाई वान वर्ल्ड प्रोडक्सनले बजारमा ल्याएको हो ।तिलक कट्टेलको म्युजिक संयोजन रहेको उक्त गीतलाई सुमन केसीले एरेन्ज गरेका हुन् । उक्त गीत बी-माइनर रेकर्डिङमा रेकर्ड गरिएको हो ।

 गीतको  भिडियो  हेर्न Click  गर्नुहाेेस्:-

सिफारिस : सबै
छुटाउनुभयो कि? सबै